images
images

दोलखामा शिवकोटीलाई पछि पार्दै पुनः कार्कीको अग्रता, प्रदेश १ मा कांग्रेस अगाडि


  • 363
    SHARES
  • २०७९ मंसिर १८ गते आइतबार

    दोलखामा शिवकोटीलाई पछि पार्दै पुनः कार्कीको अग्रता, प्रदेश १ मा कांग्रेस अगाडि

    दोलखामा प्रतिनिधि सभामा माओवादी केन्द्रका  गंगा कार्की पुनः अग्रता लिएका छन् । यस अघि नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवकोटीले अग्रता लिएका थिए । 

    पछिल्लो मतपरिणम अनुसार ४९ हजार ६ सय ३५ मत गणना हुँदा कार्कीले २१ हजार ४ सय १२ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी शिवकोटीले २१ हजार १ सय ४३ मत पाएका छन् । 

    यस्तै प्रदेश सभातर्फ एकमा नेपाली कांग्रेसका उम्मेदवार कुन्दन राज काफ्लेले अग्रता कायमै राखेका छन्।  काफ्लेले हालसम्म २१ हजार ३ सय ३७ मत पाएका छन् भने नेकपा एमालेले नरबहादुर श्रेष्ठले १४ हजार ४२ मत ल्याएका छन्। 


    images
    images

    Logo