images
images

लुम्बिनी प्रदेशको राजधानी सार्ने काम रोक्न एमालेको माग


  • 396
    SHARES
  • २०७९ मंसिर १८ गते आइतबार

    लुम्बिनी प्रदेशको राजधानी सार्ने काम रोक्न एमालेको माग

    काठमाडौं । नेकपा एमालेले रुपन्देहीले लुम्बिनी प्रदेशको राजधानी सार्ने काम तत्काल रोक्न माग गरेको छ । नेकपा एमालेले रुपन्देहीले विज्ञप्ति जारी गर्दै  मन्त्रालयहरु सार्न हतारो गरेको भन्दै यसलाई तुरुन्त माग गरेको हो । 

    ‘राजधानी तोकिएको स्थानमा कुनै किसिमको भौतिक पुर्वाधार समेत नभएको स्थानमा जवरजस्ती लैजान खोज्नु गलत कदम भएको हुँदा हतार नगर्न हामी जोडदार माग गर्दछौं ।’ विज्ञप्तिमा उल्लेख छ ।

    साथै, भर्खर सम्पन्न २०७९ को आम चुनावबाट जननिर्वाचित संदन र सरकारले मात्र यो काम अगाडी बढाउने पनि एमालेले रुपन्देहीले जनाएको छ । 


    images
    images

    Logo