images
images

दोलखामा नेकपा एमाललेका बालकृष्ण शिवाकोटीको अग्रता, गङ्गा कार्कीका मत कति ? 


  • 377
    SHARES
  • २०७९ मंसिर १८ गते आइतबार

    दोलखामा नेकपा एमाललेका बालकृष्ण शिवाकोटीको अग्रता, गङ्गा कार्कीका मत कति ? 

    काठमाडौं ।  दोलखामा गङ्गा कार्कीलाई पछिपार्दै बालकृष्ण शिवाकोटीले अग्रता लिएका छन् । शिवाकोटी १ हजार ९ सय ५२ मतले अघि छन् । 

    पछिल्लो मतपरिणम अनुसार शिवाकोटीले १८ हजार १ सय ४७ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्कीले १६ हजार १ सय ९५ मत पाएका छन् ।यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले २ हजार २ सय ४४ मत ल्याएका छन्।

    यसअघि सुरुवातीदेखि नै माओवादीका कार्की अगाडि थिए ।



    images
    images

    Logo