images
images

राष्ट्रिय प्रसारण लाइनमा जोडियो मिस्त्रीखोला, माउन्टेन इनर्जीको आम्दानी १५ दिनपछि सुुरु हुने


  • 445
    SHARES
  • २०७८ आषाढ २ गते बुधबार

    राष्ट्रिय प्रसारण लाइनमा जोडियो मिस्त्रीखोला, माउन्टेन इनर्जीको आम्दानी १५ दिनपछि सुुरु हुने

    काठमाडौं । माउन्टेन इनर्जी नेपालले बनाएको म्याग्दीको मिस्त्रीखोला जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । मिस्त्रीखोलाको ४२ मेगावाट विद्युत् मंगलबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । योसँगै सो आयोजनाको व्यवसायिक उत्पादन सुरु भएको छ । 

    अब १५ दिनको विद्युत् प्राधिकरणलाई निःशुुल्क रुपमा दिएपछि असार १५ गतेदेखि विद्युत् बिक्रीवापत आम्दानी सुरु हुनेछ । 


    images
    images

    Logo