images
images

दोलखामा गङ्गा कार्कीलाई पछि पार्दे बालकृष्ण शिवाकोटीकाे अग्रता, कसको कति ?


  • 387
    SHARES
  • २०७९ मंसिर १८ गते आइतबार

    दोलखामा गङ्गा कार्कीलाई पछि पार्दे बालकृष्ण शिवाकोटीकाे अग्रता, कसको कति ?

    दोलखा । दोलखामा गङ्गा कार्कीलाई पछि पार्दे बालकृष्ण शिवाकोटी अग्रता लिएका छन् । शिवाकोटीले १ हजार ५ सय ३ मतले अघि छन् । 

    पछिल्लो मतपरिणम अनुसार शिवाकोटीले १६ हजार २ सय १४ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्कीले १४ हजार ७ सय ११ मत पाएका छन् ।

    यसअघि सुरुवातीदेखि नै माओवादीका कार्की अगाडि थिए ।


    images
    images

    Logo