images
images

बाजुरामा कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै, पछ्याउँदै कर्णबहादुर थापा


  • 351
    SHARES
  • २०७९ मंसिर १८ गते आइतबार

    बाजुरामा कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै, पछ्याउँदै कर्णबहादुर थापा

    बाजुरा । बाजुरामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै छ । उनी ३ हजार ७ सय ७८ मतान्तरले अग्रता लिइरहेका छन् । 

    पछिल्लो मतपरिणम अनुसार पाण्डेले २६ हजार ९ सय ८६ मत ल्याएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २​३ हजार २ सय ८ मत प्राप्त गरेका छन् ।

    मतगणना सुरूभएदेखि नै बद्री पाण्डे अगाडि रहेका छन् । 


    images
    images

    Logo