images
images

विश्वकप फुटबलमा नकआउट चरणका खेल आजबाट 


  • 383
    SHARES
  • २०७९ मंसिर १७ गते शनिबार

    विश्वकप फुटबलमा नकआउट चरणका खेल आजबाट 

    काठमाडौं ।तारमा जारी विश्वकप फुटबलमा आजदेखि नकआउट चरणका खेलहरू आजबाट सुरु हुने भएका छ ।  समूह चरणको खेल सकिएसँगै आज  नकआउट चरणका खेलहरु सुरु हुन लागेका हो ।

    आज पहिलो खेल नेदरल्यान्ड्स र अमेरिकाबीच हुनेछ। नेपाली समय अनुसार नेदरल्यान्ड्स र अमेरिकाबीचको खेल ८ः४५ मा सुरु हुनेछ ।जहाँ समूह ए को विजेता नेदरल्याण्ड्स र समूह बी को उपविजेता अमेरिकाबीच पहिलो खेल हुनेछ ।

    आज हुने अर्को खेलमा अर्जेन्टिनाले अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ। अर्जेन्टिना र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ।


    images
    images

    Logo