पाेर्चुगलमाथि दक्षिण काेरियाकाे राेमाञ्चक जित निकाल्दा २ पटककाे विश्व बिजेता उरुग्वे समूह चरणबाटै बाहिरिएकाे छ । आज भएकाे खेलमा दक्षिण काेरियाले पाेर्चुगललाई २-१ काे अन्तरले पराजित गरेकाे हाे ।
आजै भएकाे अर्काे खेलमा उरुग्वेले घानालाई २-० गाेल अन्तरले पराजित गरे पछि फेयर प्लेका आधारमा अर्काे चरणमा जान सकेन ।
याे समूहबाट पाेर्चुगल विजेता र दक्षिण काेरिया उपविजेता हुँदै नकआउटमा पुगेका छन् ।