images
images

बाजुरामा कांग्रेसका उम्‍मेदवार बद्री पाण्डेको अग्रता कायमै, पछ्याउँदै कर्ण थापा


  • 543
    SHARES
  • २०७९ मंसिर १६ गते शुक्रबार

    बाजुरामा कांग्रेसका उम्‍मेदवार बद्री पाण्डेको अग्रता कायमै, पछ्याउँदै कर्ण थापा

    काठमाडौं ।, बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेको अग्रता काय रहेको छ । उनी २ हजार मतान्तरले अघि छन् । 

    पछिल्लो मतपरिणम अनुसार पाण्ढेले ६ हजार ५ सय ३५ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्ण थापाले ४ हजार ४ सय २१ मत पाएका छन् ।

    यसअघि यहाँ मुुचुल्कामा रहेको भन्दा बढी मत पाइएपछि दलका प्रतिनिधिहरूबीच विवाद उत्पन्न भएपछि मतगणना रोकिएको थियो । उम्मेदवार तथा दलका प्रतिनिधिहरूको समझदारीमा गणना पुनः सुरु भएको हो । 


    images
    images

    Logo