काठमाडौं । नेपालमा थप २७४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।
यस्तै सोही अवधिमा ४१८७ जनाले कोरोना जितेका छन् ।
मन्त्रालयका अनुसार कुल १३ हजार २९० जनामा परीक्षण गर्दा २ हजार ७४५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ४१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।