images
images

काभ्रेका खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रमुख घिमिरे मृत फेला


  • 305
    SHARES
  • २०७९ मंसिर १६ गते शुक्रबार

    काभ्रेका खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रमुख घिमिरे मृत फेला

    काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दीपेन्द्र घिमिरे मृत फेला परेका छन् ।कार्यालयका प्रमुख घिमिरे कार्यालयकै छतमा झुन्डिएको अवस्थामा फेला परेको हो । 

    शुक्रबार दिउँसो सवा १२ बजे कार्यालय भवनको चौथो तलामा झुन्डिएको अवस्थामा घिमिरेको शव फेला परेका प्रहरी जनाएको छ । घिमिरेका अनुसार मुचुल्का तयार गरेर शवलाई पोष्टमार्टमको लागि धुलिखेल अस्पताल लगिएको छ भने  उनको मृत्युका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


    images
    images

    Logo