images
images

विवाद सुल्झिएपछि बाजुराको मतगणना पुन : सुरु


  • 293
    SHARES
  • २०७९ मंसिर १६ गते शुक्रबार

    विवाद सुल्झिएपछि बाजुराको मतगणना पुन : सुरु

    काठमाडौं ।  बाजुराको मतगणना  विवाद सुल्झिएपछि पुन : सुरु भएको छ ।  यसअघि यहाँ मुुचुल्कामा रहेको भन्दा बढी मत पाइएपछि दलका प्रतिनिधिहरूबीच विवाद उत्पन्न भएपछि मतगणना रोकिएको थियो । उम्मेदवार तथा दलका प्रतिनिधिहरूको समझदारीमा गणना पुन: सुरु भएको हो । 

    चिर्वाचनमा खटिएका कर्मचारीले कम्प्युटरमा इन्ट्री गर्दा फरक पर्न गएको निष्कर्षमा समझदारी भएको हो ।प्रतिनिधिसभातर्फ हिमाली गाउँपालिका ६ धिममा मुचुल्काभन्दा ४० मत बढी भेटिएको एमालेको आरोप थियो भने प्रदेशसभा (२) तर्फ बुढीगंगा नगरपालिका ३ मतदान केन्द्रका पेटिकामा मुुचुुल्काभन्दा ९८ मत बढी पाइएको थियो दाबी कांग्रेस कार्यकर्ताहरूले गरेका थिए 


    images
    images

    Logo