दोलखामा मतगणना स्थगित भएको छ । खसेको मतभन्दा कम मत भएपछि सो स्थानको मतगणना स्थगित गरिएको ओ ।
मतगणनाका क्रममा कालिन्चोक गाउँपालिका १ को कुल खसेको मतमा १ सय ४७ मत नभेटेपछि मतगणना स्थगित भएको छ।
पछिल्लो मतपरिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले ५ हजार ३५ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका बालकृष्ण शिवाकोटीले २ हजार ९ सय २८ मत प्राप्त गरेका छन् ।