images
images

हिमालयन एभरेष्ट इन्स्योरेन्सले माग्यो विभिन्न पदका लागि कर्मचारी ?


  • 436
    SHARES
  • २०७९ मंसिर १६ गते शुक्रबार

    हिमालयन एभरेष्ट इन्स्योरेन्सले माग्यो विभिन्न पदका लागि कर्मचारी ?

    काठमाडौं ।  हिमालयन एभरेष्ट इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले सूचना जारी गर्दै आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारकिो माग गरेको हो । 

    उक्त आवेदनमा ईच्छुक तथा योग्यता पुगेका नागरिकले मंसिर २९ गतेसम्म कम्पनीको इमेल मार्फत दरखास्त दिन सक्नेछन् । सो पदहरुका लागि कम्पनीले न्यूनतम स्नातक तह उर्तिण गरेको हुनुपर्ने जनाएको छ ।

    16th-mansir-HEI.webp


    images
    images

    Logo