images
images

स्याङ्जा २ मा धनराज गुरूङको अग्रता कायमै, पद्मा अर्याल दोस्रो स्थानमा 


  • 447
    SHARES
  • २०७९ मंसिर १६ गते शुक्रबार

    स्याङ्जा २ मा धनराज गुरूङको अग्रता कायमै, पद्मा अर्याल दोस्रो स्थानमा 

    काठमाडौं । स्याङ्जा २ मा नेपाली कांग्रेसका धनराज गुरूङको अग्रता कायमै रहेका छन् । उनले १३ हजार २ सय ४० मत ल्याएका छन्  भने उनका निकठतम पतिस्पर्धी नेकपा एमालेका उम्मेदवार पद्मामा अर्यालले ११ हजार ८ सय ५ मत ल्याएकी छिन्।

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरूङले ५ हजार ८ सय ७६ मत ल्याएका छन्। नेकपा एमालेले धाँधली भएको भन्दै पुन मतदान माग गरेपछि यहाँ १२ दिन मतगणना रोकिएको थियो । निर्वाचन आयोगले पुन स् मतदान नगर्ने निर्णय गरेपछि बुधबार रातिदेखि मात्र मतगणना सुरु भएको हो । 


    images
    images

    Logo