images
images

निरन्तर उकालो लाग्दै सुनको मूल्य, लाख नजिक पुग्यो छापावाला सुन


  • 371
    SHARES
  • २०७९ मंसिर १६ गते शुक्रबार

    निरन्तर उकालो लाग्दै सुनको मूल्य, लाख नजिक पुग्यो छापावाला सुन

    काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य निरत्र उकालो लागिरहेको छ । छापावाला सुनको मूल्य गत मंगलवारदेखि निरन्तर बढिरहेको छ । 

    गत मंगलवार ९७ हजार ४ सय रुपैयाँ रहेको छापावाला सुन आज ९९ हजार १ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएको छ । संघका अनुसार बिशीवार ९८ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज एकैदिन १ हजार रुपैयाँले बढेर ९९ हजार १ सय रुपैयाँमा बारोबार भएको छ । 

    त्यस्तै, शुक्रवार तेजावी सुन प्रतितोला ९८ हजार ६ सय रुपैयाँमा तोकिएको छ भने चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ३ सय ३० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । 


    images
    images

    Logo