दोलखाको मतगणनामा नेकपा माओवादीकी गङ्गा कार्कीको अग्रता कायमै छ । कार्की ६ सय १९ मतले अग्रता लिइरहेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार गङ्गा कार्कीले १ हजार ३ सय ५५ मत पाएका छन् भने उनका निकठतम प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ७ सय ३६ मत पाएका छन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले १ सय ४ मत पाएका छन् ।