images
images

बाजुरामा मतान्तर बढाउँदै बद्री पाण्डे, पछ्याउँदै कर्ण थापा


  • 1.3K
    SHARES
  • २०७९ मंसिर १६ गते शुक्रबार

    बाजुरामा मतान्तर बढाउँदै बद्री पाण्डे, पछ्याउँदै कर्ण थापा

    काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेले मतान्तर बढाउँदै गएका छन् । पाण्डेले  १ हजार १ सय १२ मतले अग्रता लिइरहेका छन् । 

    पछिल्लो मतपरिणम अनुसार पाण्डेले  ५ हजार १ सय ६ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कर्ण थापाले ३ हजार ९ सय ९४ मत प्राप्त गरेका छन् । बाजुराको मतगणनामा सुरुवात देखिनै पाण्डेले अग्रता लिइरहेका छन् ।

    सो स्थानमा निर्वाचनको क्रममा झडप भइ मतगणना स्थगित हुँदा केही स्थानमा पुनः मतदान गरेर मतगणना सुरु भएको हो । 


    images
    images

    Logo