images
images

फेरि घट्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर 


  • 353
    SHARES
  • २०७९ मंसिर १६ गते शुक्रबार

    फेरि घट्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।

    बिहीवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय २९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १ सय ३० रुपैयाँ २५ पैसा कायम रहेको छ । बिहीवारको ६४ पैसाले घटेको डलर आज फेरि ३३ पैसाले घटेको छ । 

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३५ रुपैयाँ ३५ पैसा र बिक्री दर १ सय ३५ रुपैयाँ ९८ पैसा रहेको छ । बिहीवार युरो १ सय ३५ रुपैयाँ ४२ पैसामा कारोबार भएको थियो ।

    त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५७ रुपैयाँ ४८ पैसा र बिक्री दर १ सय ५८ रुपैयाँ २१ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 129.65 130.25
     
    EUR (European Euro)
    1 135.35 135.98
     
    GBP (UK Pound Sterling)
    1 157.48 158.21
     
    CHF (Swiss Franc)
    1 137.34 137.98
     
    AUD (Australian Dollar)
    1 88.27 88.67
     
    CAD (Canadian Dollar)
    1 96.58 97.03
     
    SGD (Singapore Dollar)
    1 95.45 95.90
     
    JPY (Japanese Yen)
    10 9.51 9.55
     
    CNY (Chinese Yuan)
    1 18.29 18.37
     
    SAR (Saudi Arabian Riyal)
    1 34.49 34.65
     
    QAR (Qatari Riyal)
    1 35.48 35.65
     
    THB (Thai Baht)
    1 3.71 3.72
     
    AED (UAE Dirham)
    1 35.30 35.46
     
    MYR (Malaysian Ringgit)
    1 29.43 29.57
     
    KRW (South Korean Won)
    100 9.93 9.98
     
    SEK (Swedish Kroner)
    1 12.38 12.44
     
    DKK (Danish Kroner)
    1 18.20 18.29
     
    HKD (Hong Kong Dollar)
    1 16.66 16.73
     
    KWD (Kuwaity Dinar)
    1 422.07 424.02
     
    BHD (Bahrain Dinar)
    1 343.89 345.49

     


    images
    images

    Logo