काठमाडौं । बाजुरामा नेपाली काँग्रेसका उम्मेदवार बद्री पाण्डेले दोब्बर बढी मतले अग्रता लिएका छन् । प्रारम्भिक मतगणना अनुसार पार्टीको सहमहानन्त्री समेत रहेका पाण्डेले २८० मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका कर्ण मल्लले १२० मत ल्याएका छन् ।
निर्वाचनको क्रममा झडप भइ मतगणना स्थगित हुँदा केही स्थानमा पुनः मतदान गरेर मतगणना सुरु भएको हो ।