images
images

बाजुरामा आज साढे ३ बजेबाट मतगणना हुंदै


  • 213
    SHARES
  • २०७९ मंसिर १५ गते बिहीबार

    बाजुरामा आज साढे ३ बजेबाट मतगणना हुंदै

    बाजुरा । बाजुरामा आज दिउँसो साढे ३ बजेदेखि मतगणना शुरू हुने भएको छ। आज बसेको सर्वदलीय बैठकले मतगणना गर्ने निर्णय गरेको हो । 

    निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना पुनः गर्न बुधबार निर्णय गरेपछि बिहीबार बिहान सर्वदलीय बैठक बसेको थियो । नेकपा एमालेले चेतन ऐडीका हत्यारा पक्राउ गर्नुपर्ने र ऐडीको न्यायका लागि शान्तिपूर्ण आन्दोलनका बेला गिरफ्तार गरिएका युवाहरूलाई बिना सर्त रिहाइको माग गरेको छ । 

    बाजुराको त्रिवेणी–७ को मतदानस्थलमा विवाद हुँदा दुई जनाको ज्यान गएको थियो।


    images
    images

    Logo