images
images

डलर र युरो दुबैको मूल्य घट्यो, कस्तो छ अन्य देशको विनिमयदर ?


  • 268
    SHARES
  • २०७९ मंसिर १५ गते बिहीबार

    डलर र युरो दुबैको मूल्य घट्यो, कस्तो छ अन्य देशको विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।

    बिहीवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय २९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १ सय ३० रुपैयाँ ५८ पैसा कायम रहेको छ । बुधवारको तुलनामा डलर ६४ पैसाले घटेको छ । 

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३४ रुपैयाँ ८२ पैसा र बिक्री दर १ सय ३५ रुपैयाँ ४२ पैसा रहेको छ । बुधवार युरो १ सय ३५ रुपैयाँ ९४ पैसामा कारोबार भएको थियो ।

    त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५६ रुपैयाँ १७ पैसा र बिक्री दर १ सय ५६रुपैयाँ ८९ पैसा रहेको छ। 

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 129.98 130.58
     
    EUR (European Euro)
    1 134.82 135.44
     
    GBP (UK Pound Sterling)
    1 156.17 156.89
     
    CHF (Swiss Franc)
    1 137.01 137.64
     
    AUD (Australian Dollar)
    1 87.42 87.83
     
    CAD (Canadian Dollar)
    1 96.05 96.50
     
    SGD (Singapore Dollar)
    1 95.06 95.50
     
    JPY (Japanese Yen)
    10 9.37 9.41
     
    CNY (Chinese Yuan)
    1 18.32 18.40
     
    SAR (Saudi Arabian Riyal)
    1 34.57 34.73
     
    QAR (Qatari Riyal)
    1 35.57 35.74
     
    THB (Thai Baht)
    1 3.68 3.70
     
    AED (UAE Dirham)
    1 35.39 35.55
     
    MYR (Malaysian Ringgit)
    1 29.23 29.36
     
    KRW (South Korean Won)
    100 9.89 9.93
     
    SEK (Swedish Kroner)
    1 12.34 12.39
     
    DKK (Danish Kroner)
    1 18.13 18.21
     
    HKD (Hong Kong Dollar)
    1 16.66 16.74
     
    KWD (Kuwaity Dinar)
    1 422.44 424.39
     
    BHD (Bahrain Dinar)
    1 344.77 346.37


    images
    images

    Logo