images
images

कोरोना खोपका लागि वाग्मतीको २ अर्ब


  • 353
    SHARES
  • २०७८ आषाढ १ गते मंगलबार

    कोरोना खोपका लागि वाग्मतीको २ अर्ब

    काठमाडौं । वाग्मती प्रदेशको कोरोना खोप खरिदका लागि २ अर्ब रुपैयाँ छुट्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बजेट भाषण गर्दै यस्तो जानकारी दिएका हुन् । 

    उनले प्रदेशभित्रका सबै नागरिकलाई निःशुल्क खोप लगाउने प्रतिवद्धता व्यक्ति गरे ।


    images
    images

    Logo