images
images

९४४ मत गन्न बाँकी हुँदा सुनसरीमा सञ्चारमन्त्री कार्कीलाई ९४ मतको अग्रता (अपडेट)


  • 465
    SHARES
  • २०७९ मंसिर १४ गते बुधबार

    ९४४ मत गन्न बाँकी हुँदा सुनसरीमा सञ्चारमन्त्री कार्कीलाई ९४ मतको अग्रता (अपडेट)

    काठमाडौं । सुनसरी–४ मा नेपाली कांग्रेस र एमाले उम्मेदवारबीच प्रतिस्पर्धा थप राेचक भइरहेको छ । पछिल्लो मत परिणाम अनुसार सञ्चारमन्त्रीसमेत रहेका कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की ९४ मतले अघि छन् । अब ९ स

    कार्कीले २८ हजार ९० मत ल्याएका छन् । उनलाई पछ्याइरहेका एमालेका जगदीशप्रसाद कुसियैत २७ हजार ९ सय ९६ मत ल्याएका छन् । यसअघि सार्वजनिक मतपरिणाममा कार्कीले ८३ मतले अग्रता लिएका थिए ।११८५०९ मतदाता रहेकाे साे क्षेत्रमा ७५३५३ मत खसेकाे थियाे । जसमध्ये अब ९४४ मतमात्र गन्न बाँकी छ । 


    images
    images

    Logo