images
images

लुम्बिनी प्रदेशका तीन शहरलाई महानगरपालिका बनाउने घोषणा


  • 1.4K
    SHARES
  • २०७८ आषाढ १ गते मंगलबार

    लुम्बिनी प्रदेशका तीन शहरलाई महानगरपालिका बनाउने घोषणा

    काठमाडौं । लुम्बिनी प्रदेशका तीन क्षेत्रलाई महानगर बनाउने भएको छ । प्रदेशको मंगलवार सर्वजनिक भएको वजेटमा सो घोषणा गरिएको हो । 

    बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजना मन्त्रीले महानगर बनाउँन प्रारम्भिक अध्ययन सम्पन्न भएको बताए । 

    उनका अनुसार, बुटवल–भैरहवा, कोहलपुर– नेपालगञ्ज र घोराही –तुलसीपुर क्षेत्रलाई समेटेर तीन वटा महानगर बनाउँने गृहकार्य अघि बढाइने छ ।


    images
    images

    Logo