काठमाडौं । वाग्मती प्रदेशको बजेट वक्तव्य सुरु भएको छ । प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य बाचन गरिरहेका छन् ।