images
images

नेदरल्याण्ड र सेनेगल नकआउट चरणमा, इक्वेडर बाहिरियो


  • 333
    SHARES
  • २०७९ मंसिर १३ गते मंगलबार

    नेदरल्याण्ड र सेनेगल नकआउट चरणमा, इक्वेडर बाहिरियो

    काठमाडौं । विश्पकप फुटबल अन्तर्गत समूह चरको खेलबाट इक्वेडर बाहिरिएको छ । आज भएको खेलमा सेनेगलसँग २-१ ले पराजित भएसँगै इक्वेडर समूह चरणबाटै बाहिरिएको हो । 

    सेनेगल भने समूह नकआउटमा प्रवेश गरेको छ । उता आजै भएको खेलमा नेदरल्याण्डले आयोजक कतारलाई २-० ले हराउँदै समूह बिजेता बनेको छ । कतार भने २ खेल खेलेपछि नै समूह चरणबाट बाहिरिने निश्चित भएको थियो । 

    समूह बी अन्तर्गत आजै राती पौने १ बजे इङ्ल्याण्ड र वेल्स तथा इरान र अमेरिकाबीच खेल हुनेछ । 

     


    images
    images

    Logo