images
images

आन्तरिक राजस्व विभागको महानिर्देशकमा मैनाली नियुक्त


  • 389
    SHARES
  • २०७९ मंसिर १३ गते मंगलबार

    आन्तरिक राजस्व विभागको महानिर्देशकमा मैनाली नियुक्त

    काठमाडौं । आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनाली नियुक्त भएका छन् । अर्थमन्त्री जनार्दन शर्माले मैनालीलाई विभागको महानिर्देशकमा नियुक्त गरेका हुन् । हाल मैनाली मन्त्रालयको सार्वजनिक ऋण व्यवस्थापन कार्यालय प्रमुख छन् । 


    images
    images

    Logo