images
images

विजयकुमार गच्छदारलाई पराजित गर्दै भगवती चौधरी विजयी


  • 355
    SHARES
  • २०७९ मंसिर १३ गते मंगलबार

    विजयकुमार गच्छदारलाई पराजित गर्दै भगवती चौधरी विजयी

    काठमाडौं । नसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरी विजयी भएकी छिन् । चौधरीले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारलाई ५ हजार १ सय ८८ मतले पछि पार्दै विजयी भएकी हुन् । 

    अन्तिम मतपरिणम अनुसार चौधरीले ४० हजार ७ सय ८८ मत ल्याएकी छिन् भने गच्छदारले ३५ हजार ६ सय मत प्राप्त गरेका छन् ।

    यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले ६ हजार ४ सय ५३ मत प्राप्त गरे ।


    images
    images

    Logo