images
images

केपी ओलीलाई बालेनको काउन्टर, ‘तपाइँको सरकारले ३२ वर्षसम्म के गर्यो ?’


  • 422
    SHARES
  • २०७९ मंसिर १३ गते मंगलबार

    केपी ओलीलाई बालेनको काउन्टर, ‘तपाइँको सरकारले ३२ वर्षसम्म के गर्यो ?’

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्तीमा चालेको कदमबारे एमाले अध्यक्ष केपी शर्मा ओलीको टिप्पणीप्रति काठमाडौं महानगरपालिकाका मेयर कालेन साहले काउन्टर गरेका छन् । सामाजिक सञ्जालमार्फत् उनले ३२ वर्षसम्म पनि सुकुम्बासी समस्या समाधान गर्न नसकेको आरोप लगाएका छन् । 

    उनले ओलीको २ तिहाई सरकारले सुकुम्बासी समस्या किन समाधान गर्न नसकेको भन्दै प्रश्न समेत गरेका छन् । ओलीलाई नेवा सभ्यताको माया भएको भए लुँहिटी (सुनधारा) लाई मासेर किन सेतो टावर ठड्याउनुभयो ? समेत भनेका छन् । 


    images
    images

    Logo