images
images

मेगा बैंकको प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत


  • 324
    SHARES
  • २०७९ मंसिर १३ गते मंगलबार

    मेगा बैंकको प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत

    काठमाडौं । मेगा बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । सोमवार राष्ट्र बैंकले सो लाभांश वितरणका लागि स्वीकृति दिएको हो । 

    राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकले आफ्नो वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीलाई लाभांस वितरण गर्ने भएको छ ।

    बैंकले कात्तिक २९ गते आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३.८३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । 


    images
    images

    Logo