images
images

निरन्तर ओरालो लाग्दै सुनचाँदीकोे मूल्य, कति छ आजको बजार भाउ ?


  • 481
    SHARES
  • २०७९ मंसिर १३ गते मंगलबार

    निरन्तर ओरालो लाग्दै सुनचाँदीकोे मूल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ ।  मंगलवार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    सोमवार प्रतितोला ९७ हजार ५ सय रुपैयाँ रहेको छापावाला सुन आज १ सय रुपैयाँले घटेर ९७ हजार ४ सय रुपैयाँमा झरेको छ । सोमबार पनि सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घठेको थियो । 

    त्यस्तै, तेजावी सुन प्रतितोला ९६ हजार ९ सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य आजका लागि प्रतितोला १ हजार २ सय ८५ रुपैयाँ तोकिएको छ । 


    images
    images

    Logo