images
images

घट्यो डलरको मूल्य, कस्तो छ अन्य देशको विनिमयदर ?


  • 471
    SHARES
  • २०७९ मंसिर १३ गते मंगलबार

    घट्यो डलरको मूल्य, कस्तो छ अन्य देशको विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।

    मंगलवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ३८ पैसा र बिक्रीदर १ सय ३० रुपैयाँ ९८ पैसा कायम रहेको छ । आइतवार डलर १ सय ३१ रुपैयाँमा कारोबार भएको थियो ।  

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३६ रुपैयाँ १८ पैसा र बिक्री दर १ सय ३६ रुपैयाँ ८१ पैसा रहेको छ । 

    त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५७ रुपैयाँ ५६ पैसा र बिक्री दर १ सय ५८ रुपैयाँ २९ पैसा रहेको छ। 

    CurrencyUnitBuySell

    USD (U.S. Dollar)
    1130.38130.98

    EUR (European Euro)
    1136.18136.81

    GBP (UK Pound Sterling)
    1157.56158.29

    CHF (Swiss Franc)
    1138.30138.94

    AUD (Australian Dollar)
    187.3287.72

    CAD (Canadian Dollar)
    196.9897.42

    SGD (Singapore Dollar)
    194.8995.33

    JPY (Japanese Yen)
    109.469.50

    CNY (Chinese Yuan)
    118.1218.20

    SAR (Saudi Arabian Riyal)
    134.7034.86

    QAR (Qatari Riyal)
    135.6935.85

    THB (Thai Baht)
    13.673.68

    AED (UAE Dirham)
    135.5035.66

    MYR (Malaysian Ringgit)
    129.1029.24

    KRW (South Korean Won)
    1009.779.81

    SEK (Swedish Kroner)
    112.5412.60

    DKK (Danish Kroner)
    118.3118.40

    HKD (Hong Kong Dollar)
    116.6916.77

    KWD (Kuwaity Dinar)
    1424.21426.16

    BHD (Bahrain Dinar)
    1345.81347.40


    images
    images

    Logo