काठमाडौं । एनआईसी एशिया बैंकले कर्मचारी माग गरेको छ । बैंकले सूचना जारी गर्दै विभिन्न पदका लागि केही कर्मचारीको माग गरेको हो ।
बैंकले असिस्टेन्ट म्यानेजर र डेपुटी म्यानेजर, म्यानेजरका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ । सो आवेदनमा ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले क्युआर कोड स्क्यान गरी दरखास्त दिन सक्ने बैंकले जनाएको छ ।
सो पदका लागि बैंकले स्नातक तह उर्तिण गरेको हुनुपर्ने जनाएको छ ।
