काठमाडौं । नेपाल हाइड्रो डेभलोपर्सले लाभांश घोषणा गरेको छ । आइतवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.०२६३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी यस कम्पनीको आगामि साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ।