images
images

धनुषा ४ मा रघुवीर महासेठकाे अग्रता, पछि परे महेन्द्र


  • 386
    SHARES
  • २०७९ मंसिर १२ गते सोमबार

    धनुषा ४ मा रघुवीर महासेठकाे अग्रता, पछि परे महेन्द्र

    काठमाडौं । धनुषा ४ मा एमालेका रघुविर महासेठले अग्रता लिएका छन् । काँग्रेसका सहमहामन्त्री यादवलाई पछि पार्दै महासेठ अघि बढेका हुन् ।

    यसअघि महासेठ लामाे समयदेखि पछि पर्दै आएका थिए । महासेठले २५ हजार १ सय ७२ मत ल्याउँदा यादवकाे २५ हजार ३१ मत आएकाे छ ।


    images
    images

    Logo