काठमाडौं । दुई प्रदेशको बजेट वक्तव्य सुरु भएको छ । प्रदेश १ र लुम्बिनी प्रदेशको बजेट वक्तव्य सुरु भएको हो ।
प्रदेश १ मा आर्थिक योजनामन्त्री टङ्क आङ्बुहाङले नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछन् भने लुम्बिनी प्रदेशमा शंकर पोखरेलले बजेट प्रस्तुत गर्दैछन् ।