images
images

कोभिड नियन्त्रणमा लुम्बिनी प्रदेशको एक अर्ब बजेट


  • 362
    SHARES
  • २०७८ आषाढ १ गते मंगलबार

    कोभिड नियन्त्रणमा लुम्बिनी प्रदेशको एक अर्ब बजेट

    काठमाडौं । लुम्बिनी प्रदेश सरकारले कोरोना नियन्त्रणमा प्राथमिकता दिएको छ । कोभिड नियन्त्रणमा पहिलो देखि नै लागेका कारण रोकथाम नियन्त्रणमा प्रभावकारी कदम चालिएको । ४० करोड रुपैयाँ थप गरिएको छ । ३५ करोड बिभिन्न अस्पताललाई उपलव्ध गराइएको छ । चारवटा अस्पताललाई कोभिड विशेष अस्पताल घोषणा गरी दरबन्दी बढाइएको छ । थप १८ करोड रुपिया बिनियोजन गरिएको छ ।

    अक्सिजन आपुर्ति गर्न आवश्यक रकम उपलव्ध गराइएको छ । चालु आर्थिक वर्षमा सबै स्वास्थ्य संस्थामा ९६ आइसियु र ४८ भेन्टीलेटरको सुविधा थप गरिएको छ । जीवन बाँचे मात्र विकासले काम गर्छ भन्ने मान्यताले कोभिडलाई प्राथमिक्ता दिइएको छ ।


    images
    images

    Logo