images
images

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? 


  • 301
    SHARES
  • २०७९ मंसिर ११ गते आइतबार

    आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? 

    काठमाडौं ।  सुनचाँदी बजार आज सुनको मूल्यमा स्थिर आएको छ । आइतबार प्रतितोला ९७ हजार ८ रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार पनि छापावाला सुनको मूल्य सोही मूल्यमा कारोबार भएको थियो । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कायम भएको छ । चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo