पोखरा । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ पारित भएको छ । प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राखेको प्रस्ताव पारित भएको हो ।
योसँगै प्रदेश सरकालाई बजेट ल्याउने बाटो खुला भएको छ । गण्डकी प्रदेश सभाको अपराह्न ४ बजे बस्ने बैठकमा बजेट प्रस्तुत हुनेछ ।