images
images

नारायणी नदीमा पानीको बहाव बढ्यो, ४ ठाउँमा डुुबानको जोखिम


  • 1.1K
    SHARES
  • २०७८ आषाढ १ गते मंगलबार

    नारायणी नदीमा पानीको बहाव बढ्यो, ४ ठाउँमा डुुबानको जोखिम

    काठमाडौं । नारायणी नदीमा क्षेत्रमा पानीको बहाब बढेको छ । नारायणी नदी अन्तर्गत त्रिशुली, बुढीगण्डकी, मस्र्याङ्दी नदीको जलाधार क्षेत्रमा सोमबार रातीदेखि भएको अविरल बर्षाका कारण सो नदीमा पानीको बहाब बढेको हो । बहाबका कारण सो नदी अन्तर्गत ४ स्टेशन क्षेत्रहरु डुबानको जोखिममा रहेको जनाइएको छ । 

    बाढी जोखिम पूर्वानुमान महाशाखाका अनुसार नबलपरासीको गैडाकोट, चर्छरे, रामपूर र अरुण खोला स्टेशन अन्तर्गतका क्षेत्रमा डुबानको जोखिम भएकोले सतर्क रहन आह्वान गरिएको छ । 


    images
    images

    Logo