images
images

झापा ५ मा ओलीलाई १९ हजार मतको अग्रता, खगेन्द्र अधिकारीको कति मत ? 


  • 251
    SHARES
  • २०७९ मंसिर ७ गते बुधबार

    झापा ५ मा ओलीलाई १९ हजार मतको अग्रता, खगेन्द्र अधिकारीको कति मत ? 

    काठमाडौं । झापा ५ मा नेकपा एमालेका केपी शर्मा ओलीले अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणम अनुसार उनलाई १९ हजार ७ सय १२ मतको अग्रता छ ।

    ओलीले ३९ हजार ९७ मत पाएका छन् भने उनका उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले १९ हजार ३ सय ८५ मत प्राप्त गरेका छन्।

    यस्तै राष्टिय स्वतन्त्र पार्टीका उम्मेदवार शुरेस कुमार पोखरेलले ८ हजार ७ सय ४३ मतसहित तेस्रो स्थानमा छन्।


    images
    images

    Logo