images
images

चितवनमा २ मा रविलाई ७ हजार ५ सयको अग्रता, कसको कति ?


  • 390
    SHARES
  • २०७९ मंसिर ७ गते बुधबार

    चितवनमा २ मा रविलाई ७ हजार ५ सयको अग्रता, कसको कति ?

    चितवन । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानलेले अग्रता कायमै राखेका छन्। पछिल्लो मत परिणम अनुसार उनलाई ७ हजार ५ सय २४मतको अग्रता छ ।

    लामिछानेले १५ हजार ४ सय ६७ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ७ हजार ९ सय ४३ मत प्राप्त गरेका छन्।

    यस्तै नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ ७ हजार ५ सय ८२ मतसहित तेस्रो स्थानमा छन्।

    सुरुवाती मतगणनामा पछि परेका लामिछाने पछिल्लो समयमा भने निरन्तर अगाडि रहेका छन्।


    images
    images

    Logo