images
images

काभ्रे २ मा हुमागाईको अग्रता, मतान्तर घटाउँदै बाँस्कोटा


  • 689
    SHARES
  • २०७९ मंसिर ७ गते बुधबार

    काभ्रे २ मा हुमागाईको अग्रता, मतान्तर घटाउँदै बाँस्कोटा

    काठमाडौं । काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उम्मेद्ववार शिव हुमागाईले अग्रता कायमै राखेका छन् । 

    हालसम्मको मतपरिणम अनुसार हुमागाईले १२ हजार १ सय ९१ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका गोकुल बाँस्कोटाले ११ अजार ६ सय ८२ मत प्राप्त गरेका छन् । 

    त्यस्तै, राष्ट्रिय स्वतन्त पार्टीका उम्मेलवार दिनेश हुमागाईले ४ हजार ४ सय ४८ मत प्राप्त गरेका छन् । 


    images
    images

    Logo