images
images

तनहुँ २ बाट कांग्रेसका शंकर भण्डारी विजयी


  • 294
    SHARES
  • २०७९ मंसिर ७ गते बुधबार

    तनहुँ २ बाट कांग्रेसका शंकर भण्डारी विजयी

    तनहुँ । तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी विजयी भएका छन् ।

    भण्डारीले ३० हजार ६ सय ४ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका किरण गुरुङले २५ हजार १ सय ३० मत ल्याएका छन् । भण्डारी ५ हजार ४ सय ७४ मतान्तरले विजयी भएका छन् । 

    त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले ५ हजार ३ सय ७३, राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेन्द्रप्रताप महतले १ हजार ४ सय २१ मत प्राप्त गरेका छन् ।


    images
    images

    Logo