images
images

एकीकृत समाजवादीले पनि खोल्यो खाता, अछाम १ बाट शेरबहादुर कुँवर बिजयी


  • 465
    SHARES
  • २०७९ मंसिर ७ गते बुधबार

    एकीकृत समाजवादीले पनि खोल्यो खाता, अछाम १ बाट शेरबहादुर कुँवर बिजयी

    अछाम । नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा तर्फको खाता खोल्न सफल भएको छ । अछामको निर्वाचन क्षेत्र नम्बर १ बाट शेरबहादुर कुँवर निर्वाचित भएका छन्।

    कुँवरले १९ हजार ५ सय ३४ मत ल्याएर विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपटबहादुर बोहराले १५ हजार ४५ मत मात्र प्राप्त गरे  । यस्तै, स्वतन्त्र उम्मेदवार राजन कुँवरले ४ हजार ३ सय ९२ मत ल्याए ।


    images
    images

    Logo