images
images

घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 532
    SHARES
  • २०७९ कार्तिक १७ गते बिहीबार

    घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य घटेको छ । विहीबार छापावाला सुनको मुल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कायम भएको छ । 

    वुधबार प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ४ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सनको मुल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मुल्य प्रतितोला १ हजार २ सय १७ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo