images
images

हजार रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 625
    SHARES
  • २०७९ आश्विन ३० गते आइतबार

    हजार रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । आज एकैदिन हजार रुपैयाँले सुनको मुल्य घटेको छ । आइतबार छापावाला सुनको मुल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएको छ । 

    शुक्रबार छापावाला सुनको मुल्य प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार रुपैयाँले घटेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । चाँदीको मुल्य प्रतितोला १ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको छ । 


    images
    images

    Logo