images
images

घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 541
    SHARES
  • २०७९ आश्विन ११ गते मंगलबार

    घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । आज सुनको मुल्य घटेको छ । मंगलबार छापावाला सुनको मुल्य प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कायम भएको छ । 

    सोमबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ४ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९० हजार ९ सय रुपैयाँ तोकिएको छ भने चाँदीको मुल्य १ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 


    images
    images

    Logo