images
images

हजार रुपैयाँले घट्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?


  • 498
    SHARES
  • २०७९ आश्विन ९ गते आइतबार

    हजार रुपैयाँले घट्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । आज सुनको मूल्य हजार रुपैयाँले घटेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ । 

    शुक्रबार प्रतितोला ९२ हजार ८ रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार रुपैयाँले घटेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । 


    images
    images

    Logo